दफा
संक्षिप्त नाम र प्रारम्भ
 (१) यस ऐनको नाम “अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सदस्यता प्राप्त गर्ने ऐन, २०१९” रहेकोछ ।
(२)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।